काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय समिति बैठकले राष्ट्रिय सभा सदस्यहरुको उम्मेदवार टुगों लगाएको छ ।

प्रदेश १बाट गोपाल बस्नेत, बाग्मती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, लुम्बीनी प्रदेशबाट युवराज शर्मालाई उम्मेदवारमा उठाउने निर्णय गरेको छ ।

यस्तै बैठकले कर्णाली प्रदेशबाट दुर्गा पुन र सुदूरपश्चिमबाट नारायणदत्त मिश्रलाई उम्मेदवार उठाउने निर्णय गरेको हो ।

 

Your Views
Related News