काठमााडौं: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

सरकारको नियमित कामकारबाहीका लागि राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच बिहीबार भेटवार्ता भएको हो।

राष्ट्रपति भण्डारी प्रेस विज्ञ डा. टीका ढकालले भेटको पुष्टि गरेका छन्। उनका अनुसार उनीहरुबीच सरकारको कामबाहीका विषय छलफल भएको थियो।

कोरोना संक्रमणका कारण आइतबारबाट हुने भनिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको थियो।

 

Your Views
Related News