राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय सरकारहरूको कार्यसम्पादनमा आधारित मूल्याकंनमा प्राप्त गरेको अंक सार्वजनिक गरेको छ।

आयोगले कार्यसम्पादनको आधारमा सर्वजनिक गरेको मूल्याकंनमा सुर्यगढि गाउपालिका सिर्स स्थानमा छ भने ककनी गाउपालिका अन्तिम स्थानमा परेको छ।

नुवाकोटमा बार्ह ओटा स्थानिय तह रहेका छन । बार्ह ओटा स्थानिय तह मध्य सात ओटा स्थानिय तहमा काङेसको स्थानिय सरकार छ।

गाउपालिका जाने बाटो धलान

सिर्स स्थनमा रहेको सुर्यगढिमा पनि काङेस को स्थानिय सरकार रहेको छ। सुर्यगढिमा जनभावना अनुसार स्थानिय सरकारले भौतिक सम्रचना बाटो , सिचाइ, पुल ,एक घर एक धारा, खेलकुद मैदान ,स्वास्थे भवन लगायत थुप्रै योजनाहरुमा काम सम्पन्न गरेको छ र कतिपय योजनाहरु सम्पन्न हुने क्रममा छन।

बाटो ढलान तथा बाटोको भितामा पक्कि वाल्वाल्(हिरामिनिटार)

जनभवना अनुसार काम गरि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग को विवरण अनुसार सिर्स स्थानमा पर्न सफल सुर्यगढि गाउपालिका प्रमुख लगायत सम्पुर्ण वडा प्रमुख तथा सुर्यगढि परिवारलाई हार्दिक बधाई जाल्पा खबर को तर्फबाट  आगामि दिनहरुमा पनि आफ्नो कार्यबाट नम एक बनि रहन सक्ने क्षमता बृद्दि हुने आशा गर्दछौ।

नुवाकोट जिल्लाका स्थानिय सरकार हरुको कार्यसम्पादन मुल्याङ्क विवरण

 

 

Your Views
Related News