नुवाकोट : नेपाली काग्रेसका क्षेत्रिय सभापति जगत बहादुर तामाङ लाई खुडा हानि ज्यान मार्ने धम्कि आएको छ।

नुवाकोट क्षेत्र नम्बर २ को हिजो बसेको बैठकले प्रत्यक्ष उम्मेदवारको लागी नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य बहादुर सिंह लामा प्रत्यक्ष र अर्जुन नर्सिङ केसि समानुपातिक सिफारीस भएको हो।

 

सिफारिस भए लगतै मेरो फेसबुक पोस्टमा सुरज नाम गरेको ब्यक्तिले ज्यान मार्ने धम्कि दिदै कमेन्ट गरेको र कमेन्ट गर्ने ब्यक्ति केसि निकटका गुण्डा रहेको जानकारि सभापति जगत बहादुर तामङ्ले जानकारी दिनुभयो।

 

 

Your Views
Related News