
नुवाकोट : नेपाली कांग्रेस क्षेत्र नं १ को (ख) प्रदेशले प्रदेशसभा सदस्यका लागि विभिन्न तहमा गरेर २३ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेश सभापति रामजी पौडेलको सभापतित्वमा बसेको बैठकले प्रत्यक्ष, समानुपातिक, जनजाती र महिला गरेर २३ जनाको नाम सिफारिस गरिएको विज्ञप्तिमा जनाइएको छ ।
पौडेलले जारी गर्नुभएको विज्ञप्ति अनुसार सिफारिस गरिएका
प्रत्यक्ष
- रमेश महत
- जगदीश्वरनरसिंह केसी
- अर्जुन न्यौपाने
- बैकुण्ठ मिश्र
- यदुमान लामा
- पशुपतिदेव पाण्डे
- ऋषि कुमार तामाङ
- भाग्यश्री लामा
समानुपातिक
- रामजी पौडेल
- शिव अधिकारी
- प्रल्हाद पन्थ
- उपेन्द्र मिश्र
- राजु कँडेल
- श्रीराम ढुंगाना
- उपेन्द्र कुईकेल
- दिपक परियार
समानुपातिक जनजाती
- कुमार गुरड.
- विष्णु बहादुर गुरुड.
- पुर्णलाल श्रेष्ठ
महिला
- भवानी देवकोटा
- धनकुमारी थापा (सरु)
- सरस्वती मल्ल
- सरिता आचार्यको
Your Views
Related News