काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि थापा निर्वाचीत भएका थिए।

एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै थापाले जित हासिल गरेका थिए ।

यो पटकपनि थापासँग नै भट्टराई चुनावी मैदानमा भिड्नेछन् ।

 

Your Views
Related News