नुवाकोट : नेपाल कम्युनिस्ट पार्टि द्ववारा अायोजित एमसीसी बिषयक अन्तरकृयामा समारोहमा कार्यान्नयन हुने कुरामा  विश्वस्त हुन आग्रह गर्नुहुदै  नेपाली काङ्रेस नुवाकोटका उपसभापति राजु थापा।

एमसीसी परियोजना,अाम राजनितक सहमतिमा जुट्न पनि आग्रह गर्नु भयो।

रास्टिय हितकालागि एमसीसी ले काम गर्ने र देशको आर्थिक उन्नतिका लागि यसले महत्योपुर्ण भुमिका खेल्ने कुरा उहाले प्रस्ट पार्नुभयो।

“एमसीसी रास्टिय गौरवको योजना हो ,यसले समग्र नेपालिको उत्थान गर्ने ,नेपाल लाई विधुतिय साथै सडक क्षेत्र विस्तारबाट अन्तरास्टिय ब्यापार गर्न सहज हुने र यसले गर्दा रास्टिय उत्पादमा प्रोसाहन हुने कुरा गर्नुभयो।”

 

 

Your Views
Related News