नुवाकोट : नेपालि काङ्रेस जिल्ला कार्यवाहक सभापति को जिम्मेवारि राजु थापालाई दिइएको छ।

राजु थापा नेपालि काङ्रेस नुवाकोट जिल्ला अधिवेशनबाट जिल्ला उपसभापतिको हैसियतमा काम गर्दै हुनुहुन्थ्यो।

उहाले स्थानिय तह, प्रदेश तह, सङ्हिय तह निर्वाचनमा सयुक्त लोकतान्त्री गठबन्धन को तर्फबाट निर्वाचन परिचालन समितिको सम्योजक भै निर्वाचन सफलता पुर्वक सम्पन्न गर्नुभयो।

उहा एक कुशल राजनितिग्य साथै असल समाज सेवक पनि हुन, जनताको हरेक सुखदुखमा घामपानी नभनि हरेक परिस्थिति मा साथमा साथ ,हातमा हात गर्दै हिड्ने जनताको सारथिको रुपमा परिचित छन्।

बिगेप्ति,

 

Your Views
Related News