काठमाडौं : पोखराबाट आज बिहान सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ। ग १ ख ८४८५ नम्बरको यात्रुवाहक बस दाङको लमही नगरपालिका–४ बगइसोतामा  करिब ५ बजेतिर दुर्घटना हुँदा बसमा सवार १४ जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

 

Your Views
Related News