
काठमाडौं : बझाङमा भूकम्पको धक्का महशुस भएको छ। मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा ५.३ रेक्टर स्केलको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

श्री महालिङ आधारभूत
केन्द्रका अनुसार बझाङको भट्टेखोला नजिकै केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पपछि स्थानीयहरू घर बाहिर निस्किएका थिए।

श्री हिमालय मा बि को मुख्य भबन क्षेतिग्रस्त
भूकम्पबाट भएको क्षतिबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

विन्ध्यवासिनि मा. वि ,अछाम दर्नाकाे एउटा बिध्यालय मा एकजना बिध्यार्थी घाइते