नुवाकोट : प्रमुख राजनैतिक दलका नेताहरु र प्रहरि प्रमुख सन्जय सिंह थापा,सङग बिबिध बिषयमा छलफल भएको छ।

नेपालि काङ्रेस का नेता राजु थापा ,माओवादि केन्द्रका नेता पुस्प लामिछाने र नेकपा एमालेका नेता अरुण श्रेठ लगाएतका नेताहरु र प्रहरि प्रमुख सन्जय सिंह थापा सङ्ग जिल्ला प्रहरि कार्यलयमा छलफल भएको हो ।

जिल्ला स्थिर शान्ति सुरक्षा अ्मन चयन कायम गर्ने विषयमा , अपराधिक कृयाकलाप काडाइका साथ नियन्त्रण गर्ने र यस्ता कृयाकलापहरु हुन नदिन विषेश कार्यकर्म सन्चालन गर्ने यावत विषयमा छलफल भएको हो।

 

Your Views
Related News