
नुवाकोट : नुवाकोट जिल्ला कार्यसमिति द्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम ,नुवाकोट पार्टि कार्यलयमा सम्पन्न भएकाे छ ।
पार्टि भित्र एकताको सन्देश दिने र दलहरु बिच सद्दभाव कायम राख्ने यस कार्यक्रमको उदेश्य रहेको देखिन्छ।
कार्यक्रममा प्रदेश अर्थमन्त्री बहादुर सिङ लामा , नुवकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सङ्घिय साम्सद हित बहादुर तामाङ ,एमाले नेता बद्री मैनालि , माओवादि जिल्ला सचिव कल्पना रिमाल , राप्रपा जिल्ला सचिव महेश डङोल लगाएतका नेताहरुको उपस्थिति रह्यो ।
साथै स्थानिय तहाबाट निर्वाचित जनप्रतिनिधिहरुको पनि उपस्थित पनि रह्यो।
तस्बिरहरु