काठमाडौं : आइसिसी टि- २० विश्वकप एसिया फाइनल छनोटको पहिलो खेलमा नेपालका ओपरन ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक पूरा गरेका छन् । सिंगापुरविरुद्धको खेलमा उनले २६ बलमा अर्धसतक पूरा गरेका हुन्। उनले ६ चौका र २ छक्का प्रहार गरेका छन्।

भुर्तेलले २९ बलमा ५४ रन बनाएर क्रिजमै छन्।

सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएको हो। सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।

 

Your Views
Related News