काठमाडौं : मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्नेबारे निर्णय गर्ने जनाइएको छ।

यसैगरी बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ।

 

Your Views
Related News