
काठमाडौं : नेपाललाई छैटौं सफलता मिलेको छ। सन्दीप लामिछानेले बसिल हमिदको विकेट लिएका छन्। उनले गुल्शन झाबाट क्याच गराएका हुन्। बसिल १ रनमै आउट भएका हुन्।
यसअघि कप्तान रोहित पौडेलले युएईका अलि नसिर, कुशल मल्लले अलिशान सराफु, सन्दीप लामिछानेले आसिफ खान, सोमपाल कामीले मुहम्मद वासिम र खालिद साह रनआउट भएका थिए।
टी-२० विश्वकपको एसिया क्वालिफार्यसअन्तर्गत मुलपानीमा भइरहेको खेलमा युएईले १७.२ ओभरमा ६ विकेटको क्षतिमा ११८ रन बनाएको छ।
Your Views
Related News