काठमाडौं : सर्वोच्च अदालतले फागुन १ गते जनयुद्ध दिवस मनाउन र सार्वजनिक विदा दिने सरकारको निर्णय बदर गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरिदिएको हो।

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीसहितले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै फागुन १ मा सार्वजनिक विदा दिने निर्णयमा रोक लगाएको हो।

 

Your Views
Related News