काठमाडौं : तपश्वी भनिएका रामबहादुर बम्जन पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले बम्जनलाई पक्राउ गरेको हो। व्युरोका प्रवक्ता नवराज अधिकारीका अनुसार बम्जनलाई काठमाडौंबाट पक्राउ गरिएको हो।

अनुयायीको हत्या गरेको र बेपत्ता बनाएको र यौन हिंसा गरेको उजुरीको आधारमा बम्जन पक्राउ परेका हुन्। प्रहरी उपरीक्षक अधिकारीले भोलि पत्रकार सम्मेलन आयोजना गरेर बम्जनलाई सार्वजनिक गर्ने अन्नपूर्णपोस्ट्लाई बताए।

 

Your Views
Related News