हेटौंडा : बागमती प्रदेशमा गठवन्धनका चारैजना उम्मेदवार विजयी भएका छन्। हेटौंडामा सम्पन्न मतगणनाअनुसार नेपाली कांग्रेसका जितजंग बस्नेत र विष्णुकुमारी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल निर्वाचित भएका हुन्।

पुडासैनीले ६ हजार ६ सय २२ मतभार, बस्नेतले ६ हजार ५ सय ३१ मतभार प्राप्त गरे भने रिजालले ६ हजार ५ सय १२ मतभार र अधिकारीले ६ हजार ३ सय ८३ मतभार ल्याए।

 

Your Views
Related News