काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर सडकमा गुड्दै गरेको बस भाँसिएको छ। कोटेश्वरबाट  रत्नपार्कतर्फ जाँदै गरेको बा-३ ख ३७६२ नम्बरको बस सडकमा भाँसिएको हो।

गुड्दै गरेको बसको पछाडिको चक्का भाँसिएपछि बस कोल्टे परेको  छ।  बस सडकमा भासिपछि यात्रुहरु अतालिदै बाहिर निस्किएका थिए । गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।

 

 

Your Views
Related News