महेन्द्रनगर :नेपाल आइडल सिजन–२ का विजेता रवि ओडविरुद्ध बैवाहिक बलात्कारको जाहेरी परेको छ । ओडकै श्रीमतीले आफूमाथि बैवाहिक बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय झलारी जाहेरी दिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर राज पन्तले जानकारी दिए ।

ओडविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

 

Your Views
Related News