
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार भएको मत विभाजनमा नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएकै रुपमा पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा १३५ मत परेको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। से१ज ५५१ नम्बरको जिप दुर्घटना हुँदा चार जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। शैल्यशिखर गाउँपालिका वडा-६

काठमाडौं । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको छ । फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई

सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ माथि छलफल भएर निणयार्थ पेश गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि ३१ साउनसम्मका लागि बैठक स्थगित गरिएको हो। गणपुरक संख्या ६९ हुनुपर्नेमा ६७ पुगेकाले बैठक साउन ३१ गते मंगलबार बिहान ११

२८ साउन, रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। प्रधानमन्त्री निवास बालुवाटारामा जारी बैठकमा आसन्न निर्वाचनमा तालमेल, सिटको बाँडफाँट र

नुवाकोट : नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्वमन्त्रि डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने भएका छन् । बिहिबार आफ्नै निवासमा नुवाकोटका पत्रकारहरुसँगको भेटघाटको क्रममा” म आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा

दाङ । राप्ती गाउँपालिकाले विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेको भन्दै सात दिन विद्यालय बन्द गरेको छ । गाउँपालिकाभित्रका विद्यालयहरुमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले साउन १८ देखि २४ गतेसम्म विद्यालयहरू बन्द गर्ने

About Us
Powered by " Jalpa Khabar Media Pvt. Ltd. "
Suryegadhi Gaupalika Ward No : 4 Nuwakot Nepal
Reg No : ***/076/077
Director
Shibharam Bhattarai ( Sangam ) : 9841188138
Editor
Sumit Bhattarai : 9869802325