गजेदो दक्षिण कोरिया।
डेउ नेपाली एकता समाज गजेदोले आयोजना गरेको तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न भयको छ। डेउमा कार्यरत नेपालीहरुको उल्लेख्य सहभागीता रहेको तिहार शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रमा विभीन्न मिष्ठान्न परिकारका साथै मनोरन्जनात्मक कार्यक्रम आयोजना गरियको थियो।

कोरियामा कामको बाबजुद पनी यसरि समयअनुकुल नेपाली चाडपर्व मनाउदा सांचै रमाईलो भयको डेउ नेपाली एकता समाजका अध्यक्ष उस्मेस आचार्यले बताउनु भयको छ। सबैको संलग्नता भई कार्यक्रम सफल भयकोमा नेपाली संयोजक तथा दोभाषे श्री नोबीन्द्र कटुवाल र विष्नुप्रसाद घिमिरेले खुसी व्यक्त गर्नुभयको छ।
COVID-19 को कारणले कार्यक्रम गर्न तेती सहज नभयपनी हर्षो उल्लाषमय बाताबरणमा कार्यक्रम गर्न पायकोमा सबै खुसी देखिन्थे।

 

Your Views
Related News