गजेदो aug-8, दक्षीण कोरियाको डेउ पानीजहाज कम्पनीमा कार्यरत नेपालीको छाता संगठन डेउ नेपाली एकता समाजको नयां कार्यसमीती शिभराज केसीको अध्यक्षतामा गठन भयको छ।

August 7 मा सम्पन्न भएको डेउ नेपाली एकता समाज (गजेदो) द.कोरियाको ५ औ अधिबेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा नुवाकोट समाज द.कोरियाको सल्लाहकार श्री शिवराज केसि  निर्वाचित हुनुभयको हो

निर्वाचित कार्यसमिती पदाधिकारीहरु:

१. अध्यक्ष : श्री शिभराज केसी
२. उपाध्यक्ष: श्री गोपाल तुमसिङ मगर
३. ” ” : श्री राजकुमार अधिकारी( प्रिन्स)
४. ” ” : श्री रन्जन राई
५. ” ” : श्री करन रसाइली
६ . सचिव : श्री कुशल पुन
७. स सचिव : श्री अर्जुन तामाङ
८. कोषाध्यक्ष: श्री सनम लिम्बु
९. सह कोषाध्यक्ष: श्री शिभ गैरे
सदस्यहरु
१. श्री बुद्ध भट्टराई
२. श्री प्रकाश गुरुङ
३. श्री इर्शवर कार्की
४. श्री दिनेश पहरी
५ . श्री दिवस छत्याल
६ . श्री सरोज कार्की
6 . श्री राज राई
८ . श्री सविन लिम्बु
९ . श्री यूगल यस्माली मगर

 

 

Your Views
Related News