कोरिया ईपीएस नियममा सुधार ल्याउँदै

दक्षिण कोरिया सरकारले श्रम मन्त्रालयमार्फत रोजगार अनुमति प्रणाली (ईपीएस) कानूनको संशोधनका लागि विद्यमान नियममा केही बुँदाहरू संशोधनको प्रस्ताव संसदमा पेश गरेको छ। प्रस्तावित कानून बमोजिम काम गर्ने ठाउँ परिवर्तन गर्ने कामदारले सजिलै कोरियामा प्रतिवद्ध श्रमिकको