७ बुँदे ककनी घोषणापत्र जारी गर्दै बागमती प्रदेश होमस्टे कार्यशाला गोष्ठी सम्पन्न

१७ वैशाख । तारा गाउँ विकास समितिले आयोजना गरेको बागमती प्रदेश होमस्टे(घरवास) कार्यशाला गोष्ठी ७ बुदेँ ककनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नुवाकोटस्थित ककनीमा रहेको तारा गाउँ रिसार्ट होटलमा भएको दुई दिने