अमृत साइन्स क्यापसमाले B.Sc. दोस्रो बर्षको बिद्यार्थी हरुको लागी अनलाइन कक्षा सन्चालन गर्न लागेको छ। `अमृत साइन्स क्याम्पसका बिद्यार्थी संगठन `नेपाल बिद्यार्थी संघ´ को अथक प्रयास पछि अनलाइन कक्षा सन्चालन हिने भएको छ। ‘

यस्तै विएसि पहिलो वर्ष का बिद्यार्थी लागि पनि कक्षा सन्चान को लागि पनि ने.वि संघले कलेज प्रशासनलाई आग्रह गरेको छ।

ने.वि संघले प्रतेक विभाग प्रमुखलाई फोन गरेर पनि छिटै अनलाइन कक्षा संचालन गर्न भनेको थियो।

यस्तै कलेज प्रमुख ,उप-प्रमुखहरुलाइ समेत बारम्बार कक्षा संचालन गर्न भनियो´ र संचालन पनि हुनेभएको छ,ने.वि संघ नेता सुमित भट्टराईले जानकारी दिनुभयो।

यस्तै csit को पनि कक्षा संचालन भै रहको उहाले जानकारी दिनु भयो।

 

 

 

 

Your Views
Related News