सबैभन्दा ठूलो चिनियाँ कार निर्माताले विद्युतीय कार बनाउने

चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी गिलीले सुविधासम्पन्न विद्युतीय कार बनाएर टेस्लालाई चुनौती दिने बताएको छ। भोल्भो र लोटस कारको स्वामित्व लिएको चिनियाँ कम्पनीले मङ्गलवार चिनियाँ बजारलाई लक्षित गरेर जीकर विद्यूतीय कारको घोषणा गरेको हो। सन्

चीनको चाङ्ग-अ फाइभ अन्तरिक्ष यानचन्द्रमामा अवतरण

चीनले सफलतापूर्वक अर्को अन्तरिक्ष यानलाई चन्द्रमामा उतारेको छ। उसको रोबोटिक चाङ्ग-अ फाइभ अभियान अन्तर्गत गए राति उक्त यान चन्द्रमाको सतहमा अवतरण गरेको हो। अष्ट्रेलियाली वैज्ञानिकहरुले नयाँ टेलिस्कोप द्वारा लाखौं आकाशगंगाको नक्शा कोरेका छन् वैज्ञानिकहरु किन भन्छन् डिचिटल

अष्ट्रेलियाली वैज्ञानिकहरुले नयाँ टेलिस्कोप द्वारा लाखौं आकाशगंगाको नक्शा कोरेका छन्

अष्ट्रेलिया : अष्ट्रेलियाली वैज्ञानिकहरू भन्छन् कि उनीहरूले मरूभूमिमा उन्नत दूरबीनको प्रयोग गरेर दस लाख नयाँ आकाशगंगाहरू म्याप गरेका छन्। राष्ट्रिय विज्ञान एजेन्सी, सीएसआईआरओले भने कि यसको नयाँ टेलिस्कोपले रेकर्ड समयमा "ब्रह्माण्डको नयाँ एटलस" सिर्जना गरेको

टिकटकमा १६ वर्षे अमेरिकी किशोरीको फलोअर सङ्ख्या १० करोड नाघ्यो नयाँ कीर्तिमान, फलोअर सङ्ख्या १० करोड नाघ्यो

अमेरिका : टिकटकमा फलोअरको सङ्ख्या १० करोड नघाउने कीर्तिमान पहिलो पटक एक अमेरिकी किशोरीले बनाएकी छन्। लोकप्रिय भिडिओ शेअरिङ माध्यम टिकटक चलाउन थालेको डेढ वर्षमा कनेटिकट निवासी १६ वर्षीया चार्ली ड’मिलिओले सर्वाधिक फलोअर बनाउन सकेकी

वैज्ञानिकहरु किन भन्छन् डिचिटल प्राविधि बालबालिकाहरुका लागि हानिकारक छ?

फ्रान्स : फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन। मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको ,डेस्म्युजेले आफ्नो पुस्तक ‘द डिजिटल क्रेटिन (अर इडीअट) फ्याक्ट्री’ मा डिजिटल

अमेरिका : राष्ट्रपति निर्वाचित जो बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न डोनल्ड ट्रम्प तयार

तस्बिर स्रोत,REUTERS अमेरिका : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन्। उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) लाई ‘गर्नुपर्ने आवश्यक

नेपालले अनुसन्धानको तुलसीको बिउलाई रकेटबाट अन्तरिक्षमा पठाइँदै

काठमाडौं : नेपालले पहिलो पटक अन्तरिक्षमा हुने वैज्ञानिक अनुसन्धान सहभागी हुने अवसर पाएको छ । अन्तरिक्षमा जडीबुटीको अंकुरणसम्बन्धी अध्ययन गर्ने ‘एसियन हब्स इन स्पेस’ नामक परियोजनामा यो सालदेखि नेपाललाई समेत समावेश गराएसँगै नेपालले पहिलो

एपल कम्पनी करोडौँ डलर तिर्न सहमत ,आईफोन ब्याटरी विवाद

काठमाडौ : पुराना आईफोन ढिलो बनाइदिएको आरोप खेपेको एपल कम्पनीले उक्त विवाद टुङ्ग्याउन ११ करोड ३० लाख अमेरिकी डलर तिर्ने भएको छ। अमेरिकाका ३३ राज्यले प्रयोगकर्ताहरूलाई नयाँ आईफोन किन्न बाध्य पार्न एपल कम्पनीले पुराना साधन