
कालिकोट : तिलागुफा–११ ठिन्केकी १९ वर्षीया सम्झना शाहीलाई बिहीबार बेलुकी ९ बजे सुत्केरी व्यथाले च्पापेपछि आफन्तले चिल्खाया स्वास्थ्यचौकी पुर्याए । चौकी पुर्याएको ३ घण्टामा पनि सुत्केरी हुन नसकेपछि राति अनमी तुलसी थापालाई खबर गरियो

भजानी, सेप्टेम्बर २० कैलालीमा स्थानीय तहले जिल्लामा शिक्षण गतिविधि पुनः सुरु गर्न तयारी सुरु गरेको छ। कोरोनाभाइरसको प्रकोपका कारण विगत छ महिनादेखि विद्यालयहरू बन्द रहेका छन्। सरकारले प्रस्ताव गरेको विद्यार्थी अध्ययन सुविधा दिशानिर्देश 2077 बमोजिम तयारी सुरु

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस नेता गगन थापाले कोभिड संकटका समयमा विद्यालय शिक्षाको निरन्तरताका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई १३ बुँदेध्यानाकार्षण पत्र बुझाए । छाया शिक्षामन्त्री समेत रहेका थापाले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

अमृत साइन्स क्यापसमाले B.Sc. दोस्रो बर्षको बिद्यार्थी हरुको लागी अनलाइन कक्षा सन्चालन गर्न लागेको छ। `अमृत साइन्स क्याम्पसका बिद्यार्थी संगठन `नेपाल बिद्यार्थी संघ´ को अथक प्रयास पछि अनलाइन कक्षा सन्चालन हिने भएको छ। ‘ यस्तै

सरोकारवालाहरूले सरकारले संशोधित ‘विद्यार्थी शिक्षा सुविधा मार्गनिर्देशन २०२०’ जारी गर्ने कदममा आपत्ति जनाएका छन, जसले निजी स्कूलले विद्यार्थीहरूसँग भर्चुअल कक्षाका लागि शुल्क लिनको लागि मार्ग प्रशस्त गर्दछ जुन कोविड-१९ महामारीको बेलामा पनि आयोजित गरिएको

About Us
Powered by " Jalpa Khabar Media Pvt. Ltd. "
Suryegadhi Gaupalika Ward No : 4 Nuwakot Nepal
Reg No : ***/076/077
Director
Shibharam Bhattarai ( Sangam ) : 9841188138
Editor
Sumit Bhattarai : 9869802325