भूकम्पपीडितलाई बागमती प्रदेश सरकारको डेढ करोड सहयोग

मकवानपुर । बागमती प्रदेश सरकारले भूकम्पपीडितको तत्काल प्रभावकारी उद्धार, उपचार, राहत र पुनःस्थापनाका लागि रू एक करोड ५० लाख सहयोग उपलब्ध गराउने भएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले आज विज्ञप्ति जारी

नेपाल र ओमानबीच हुने फाइनल खेलको टिकटबाट आउने आधा रकम भूकम्प पीडितलाई दिने क्यानको घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसी टि-२० विश्वकप २०२४ को एसिया छनोटको फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भूकम्प पीडितलाई दिने घोषणा गरेको छ। शनिबार क्यानले जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको

रुकुम पश्चिममा ५२ जनाको मृत्यु, भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुग्यो

काठमाडौं : जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ। रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीका अनुसार हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन्।

कर्णाली प्रदेश सरकारको आकस्मिक मन्त्रीपरिषद बैठक जारी

बीरेन्द्रनगर : कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ। भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमपश्चिम क्षेत्र लक्षित आवश्यक निर्णय गर्न प्रदेश मन्त्रीपरिषदको आकस्मिक बैठक बसेको हो । भूकम्पप्रभावित क्षेत्रको विषयमा निर्णय गर्न शनिबार बिहान मन्त्रिपरिषदको आकस्मिक

जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ वटा भूकम्प

काठमाडौं : राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  जाजरकोट केन्द्रविन्दु भएर लगातार ५ वटा भूकम्प भएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गए राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प

भूकम्पमा परेर हालसम्म १२८ जनाको मृत्यु

बीरेन्द्रनगर : जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी हालसम्म १ सय २८ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय

भूकम्पमा परी जाजरकोट र रुकुममा १२३ जनाको मृत्यु

बीरेन्द्रनगर : जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी १ सय २३ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ८७ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका

जाजरकोटमा भूकम्पमा परी ३६ जनाको मृत्यु, १०० बढी घाइते, पहिरोले जाजरकोट-डोल्पा सडक अवरुद्ध

जाजरकोट  : भूकम्प पछि भौतिक संरचना भत्केर जाजरकोटमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ। जाजरकोटका डीएसपी सन्तोष रोकाले भूकम्पमा परी ३६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। भूकम्पमा परी जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहको