महान चाड दसैंको बेला त्रिकोणात्मक टी-२० आई क्रिकेट शृंखला, क्यानले सार्वजनिक गर्‍यो खेल तालिका

काठमाडौं : नेपाल, युएई र हङकङबीच हुने त्रिकोणात्मक टी-२० सिरिजको तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुने त्रिकोणात्मक सिरिज कात्तिक १ गतेदेखि सुरु हुने भएको छ। क्यानका अनुसार उद्घाटन खेल नेपाल र

कोसी प्रदेशमा नयाँ मुख्यमन्त्री बन्न रस्साकस्सी, कांग्रेसबाटै दुई जना आकांक्षी

विराटनगर : कोसी प्रदेशमा नयाँ मुख्यमन्त्री बन्नका लागि प्रदेशसभा सदस्यहरुबीच रस्साकस्सी चलिरहेको छ। विशेष गरेर गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यबीच मुख्यमन्त्री बन्ने होडबाजी चलिरहेको हो। यद्यपि, नयाँ सरकारको नेतृत्व

शिशु बिक्री प्रकरण विराटनगर : चिकित्सकसहित ३ जनालाई थुनामा राख्न आदेश

विराटनगर : विराटनगर महानगरपालिका-९ मा रहेको ग्रीनक्रस अस्पतालबाट शिशु बिक्री गरिएको घटनासँग सम्बन्धित मुद्दामा बुधबार जिल्ला अदालत मोरङले आदेश गरेको छ। न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले चिकित्सकसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

विश्व बैंक र आईएमएफको वार्षिक बैठक सम्पन्न, नेपाललाई ऋण सहायता सहुलियतपूर्ण बनाउनु पर्नेमा अर्थमन्त्री महतकाे जाेड

मोरक्को । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठक सम्पन्न भयो । सो अवसरमा विश्वबैक समूह र अन्तर्राष्ट्रिय मुद्राकोषका कार्यकारी निर्देशकहरु क्रमश: विम्पी सपुत्रा र याती कुर्निआतीले गर्नुभएका प्रस्तुतिहरुमा प्रतिकृया दिंदै नेपालका

बागमती नदी किनारमा युवकको शव भेटियो

काठमाडौं । नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव भेटिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढंगेलका अनुसार, बुद्धनगर बस्दै आएका २० वर्षीय विमल महरा मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा सिरिन्ज पनि

१३ लाख बराबरको भन्सार छलेर ल्याएको कपडा बरामद

परासी :भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले १३ लाख बराबरको कपडा बरामद गरेको छ ।  नवलपरासीको इलाका प्रहरी कार्यालय महेशपुरको गस्ती टोलीले बुधबार बिहान भूजहवा नाकाहुँदै ल्याएको कपडालाई सरावल गाउँपालिका–७ बुलन्दपुरबाट बरामद गरेको

अफगानिस्तानमा फेरि शक्तिशाली भूकम्प

पश्चिमी अफगानिस्तानमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ। पाँच दिनअघि पनि त्यहाँ ठूलो भूकम्प जाँदा धनजनको क्षति भएको थियो। स्थानीय समयानुसार बिहान ५ः१० मिनेटमा फेरि पनि ६.३ म्याग्निट्यूडकै भूकम्प गएको विवरणमा जनाइएको छ। हेरात सहरदेखि

९ करोड हिनामिना गरेर माछापुच्छ्रे सहकारी सञ्चालक भागे, बचतकर्ता आन्दोलनमा

विराटनगर । विराटनगर सरोचियाका मनिष सहनी चिया नास्ता पसल सञ्चालन गर्छन् । त्यसैबाट कमाएको साढे तीन लाख रुपैयाँ विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरे ।अझै धेरै कमाउने भनेर सेक्युरिटी गार्डको रुपमा