लुटपाटमा संलग्नलाई पक्राउ गर्न प्रहरीले बौद्धमा गोली चलायो

काठमाडौं : प्रहरीले हतियारसहित लुटपाट गर्न आउने एक जनामाथि गोली चलाएको छ। बिहीबार दिउँसो बौद्धको जगडोलमा हतियारसहित लुटपाट गर्न आउनेमाथि प्रहरीले गोली प्रहार गरेको हो। प्रहरी स्रोतका अनुसार उनको खुट्टामा गोली लागेको छ। पक्राउ गर्न

इजरायलबाट दुई जना घाइतेसहित २५३ विद्यार्थी नेपाल फर्किँदै, राति साढे १ बजे काठमाडौं आइपुग्ने

काठमाडौं : २५३ जना नेपाली विद्यार्थी लिएर नेपाल एयरलाइन्सको जहाज इजरायलबाट नेपाल फर्केको छ। बिहीबार अपरान्ह इजरायलबाट उडेको विमान दुबई ट्रान्जिट हुँदै राति साढे १ बजे काठमाडौंमा अवतरण गर्ने परारष्ट्र मन्त्रालयले जनाएको छ। प्यालेस्टाइन चरमपन्थी

पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड

काठमाडौँ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासाेकाे सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

मोरक्को (मराकेस) । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ (ईयू) का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासाेकाे सूचीबाट हटाउन आग्रह गर्नुभएको छ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग

अर्थतन्त्रले लिन थाल्यो गति, १६ अर्बले बढ्यो राजस्व संकलन

काठमाडौं- राजस्व संकलन गत वर्षको तुलनामा करिब १६ अर्बले बढेको छ। असोज २४ गतेसम्म सरकारले १ खर्ब ९७ अर्ब राजस्व संकलन गरेको छ। जुन राजस्व लक्ष्यको १३.८७ प्रतिशत हो। सरकारले चालु आर्थिक वर्ष १४

भारत : रेलको २३ वटा डिब्बा लिकबाट उत्रियो, ४ जनाको मृत्यु

बिहार : भारतको नयाँ दिल्लीको आनन्द बिहारबाट कामाख्या गइरहेको रेल दिल्ली–कामाख्या नर्थ इस्ट एक्सप्रेस बुधबार राति दुर्घटनामा परेको छ । घटनामा चार जनाको मृत्यु हुनको साथै ७१ जना घाइते भएका छन् । बुधबार राति करिब

हमासको आक्रमणमा परी मारिएका १० नेपालीको शव ल्याउन समय लाग्छ : परराष्ट्र मन्त्रालय

काठमाडौं : इजरायलमा प्यालेस्टनी लडाकु समूह हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। परराष्ट्र प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने

नेपालले इरानलाई दियो ३५४ रनको लक्ष्य

काठमाडौं । मलेसियामा आजदेखि सुरु भएको एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले इरानलाई ३५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर ३५३ रन