गृहमन्त्रीमाथि संसदीय छानबिन नभए बागमतीमा कांग्रेसले प्रदेश सभा चल्न नदिने

कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन नभए प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिएको छ। सोमबारबाट सुरु भएको प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्ने क्रममा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले यस्तो चेतावनी दिएका

मंगलबार बेलुकी ६ बजे प्रतिनिधिसभा बैठक बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक भोलि अपरान्ह ६ बजे बस्ने भएको छ।   बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची  छ। सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको

जसपाका मन्त्रीले लिए सपथ

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जसपाबाट मन्त्री बनेका प्रदीप यादव र प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यमन्त्रीमा नियुक्त भएकी हसिना खानलाई सपथ खुवाएका हुन्। यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी

सभामुखसँगको छलफलमा शेरबहादुर देउवा र रवि लामिछानेले के भने?

काठमाडौं : नीति तथा कार्यक्रमको तयारीबारे सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्। सभामुख घिमिरेले कांग्रेस सभापति

ओली र लामिछानेसँग प्रधानमन्त्रीको वार्ता, संसदको गतिरोध हटाउन ‘विकल्प’मा होला सहमति?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता साझेदार दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री दाहालले त्रीपक्षीय र द्विपक्षीय छलफल गरेका हुन्। संसदको

वर्ल्डलिंकबाट दुई अर्बसहित नौ सेवाप्रदायकबाट तीन अर्ब ६४ करोड राजस्व उठाउने बाटो खुला

सरकारलाई तिर्नुपर्ने रोयल्टी राजस्व र ग्रामीण दूरसञ्चार विकास शुल्क (आरटिडिएफ) तिर्नु नपर्ने दाबीसहित वर्ल्डलिंक कम्युनिकेसनले दायर गरेका विभिन्न आठवटा रिट सर्वोच्च अदालतले आइतबार खारेज गरिदिएको छ । दूरसञ्चार करछली प्रकरणमा सर्वोच्चको यो फैसलासँगै साढे तीन

रफाहमा लडाइँ चर्कियो, हजारौँ प्यालेस्टिनीलाई सहर छोड्न इजरेलको आदेश

इजरेलले दक्षिणी गाजामा सैन्य कारबाहीलाई अझ सघन बनाउँदै हजारौँ प्यालेस्टिनीहरूलाई रफाह छोड्न आदेश दिएको छ। हवाईजहाजबाट पर्चा छर्दै तथा सामाजिक सञ्जालमार्फत् इजरेलले रफाहको पूर्वी भागमा बसेका मानिसहरूलाई अल-मवासीतिर जान भनेको छ। अल-मवासी एउटा साँघुरो

भरतपुरमा विद्यार्थी लिन गएको बसमा आगजनी

चितवन : पश्चिम चितवनमा एक बोर्डिङ स्कुलको बसमा आगजनी भएको छ । विद्यार्थी लिन गएको क्रममा  कल्याणपुरमा रहेको स्मल हेभनको बसमा भरतपुर महानगरपालिका -२० दद्रेनीमा आजगनी भएको हो । प्रहरीका अनुसार बागमती प्रदेश–०६–००१क००४५ नम्बरको बसमा बिहान