कुन कुन स्थानीय तहमा बन्द हुने भए शैक्षिक संस्था ?

काठमाडौं : सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै

त्रिदेशीय टी-२० शृङ्खलामा दोस्रो विजय, मलेशिया नौ विकेटले पराजित

नेपालले लगातार दोस्रो विजय हात पार्ने क्रममा कीर्तिपुर क्रिकेट मैदानमा मलेशियालाई सजिलै हराएको छ। त्रिकोणात्मक टी-ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेशियालाई सोमवार नौ विकेटले पराजित गरेको हो।ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो ब्याटिङ प्रदर्शन

लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिए

काठमाडौं : लुम्बिनी प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । माओवादी

कांग्रेस महाधिवेशन सार्ने कुरा ओलीले बालुवाटारमा गर्नु दुर्भाग्यपूर्ण : कोइराला

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी १४ औं महाधिवेशनबारे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाएका छन् । डा. कोइरालाले भनेका छन्, ‘प्रधानमन्त्रीको सरकारी

कांग्रेस नेता सिंह : संसद अधिवेशन अन्त्य सरकारको कायरता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं : सोमबार दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले

शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो

प्रिमियर लिगका ‘ठूला छ क्लब’ नयाँ लिगमा सहभागी हुन सहमत

नयाँ युरोपेली सुपर लिग (ईएसएल) मा भाग लिन प्रमुख छसहित १२ वटा क्लब तयार भएका छन्।तिनमा आर्सेनल, चेल्सी, लिभरपूल, म्यानचेस्टर सिटी, म्याचेस्टर युनाइटेड र टोट्नम पनि छन्। युरोपियन फुटबलमा हलचल ल्याइदिएको उक्त कदमअन्तर्गत प्रिमियर लिग