बाढीले मोरङको सुनवर्षीमा ४४८ घरपरिवार विस्थापित

विराटनगर : बाढी र डुबानका कारण मोरङको सुनवर्षी नगरपालिकाभित्र बसोबास गरिरहेका ४ सय ४८ परिवार विस्थापित भएका छन्। बाढीले सुनवर्षी नगरपालिका–३, ४, ६ र ७ नम्बर वडाका बासिन्दा विस्थापित बनेको स्थानीय प्रशासनले जनाएको छ। बेमौसमको वर्षासँगै

इलाम : पहिरोमा परि १३ को मृत्यु, दुई वेपत्ता, चार घाइते

इलाम : इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण आएको भेलले बगाएर थप एक र रुखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पहिरोमा परेर

पाँचथरमा पहिरोले बगाउँदा २१ को मृत्यु

फिदिम : पाँचथरको मिक्लाजुङ गाँउपालीकामा २१ जनाको मृत्यु भएको छ। ३ जना बेपत्ता भएका छन्। गाँउपालीका अध्यक्ष माखिमका अनुसार विभिन्न गाँउमा गएको पहिरोले बगाउँदा २१ जनाको मृत्यु भएको हो। २४ जनामा मध्ये २१ जनाको

पाँचथरमा पहिरोमा परी ७ जनाको मृत्यु

फिदिम : अबिरल वर्षाका कारण पाँचथरका विभिन्न स्थानमा गएको पहिरोमा परी सातजनाको ज्यान गएको छ । थप दुईजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पहिरोका कारण दजर्नौं परिवार विस्तापित भएका छन्

प्रहरी हिरासतमा एक जना मृत फेला, स्थानीयले गरे विरोध प्रदर्शन

इटहरी : जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जना थुनुवा मृत अवस्थामा फेला परेका छन्। इनरुवास्थित कार्यालयमा मृत भेटिने ती व्यक्ति मुस्लिम समुदायको भएको खुलेपनि अन्य जानकारी प्रहरीले दिइसकेको छैन। मृत्युको विरोधमा स्थानीयहरुले भने इनरुवामा

वृद्धभत्तामा अनियमितताको आरोपमा पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : उदयपुरको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन सचिव केशवप्रसाद आचार्यसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक

लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ

विराटनगर : मोरङका अलगअलग स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ बाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित एकै घरका दाजुभाइ पक्राउ परेका छन्। प्रहरीको विशेष टोलीले सुनसरीको धरान उपमहानगरपालिका-६

यी पो रहेछन तेजबहादुरको सुन्दर परिवार सि,’ध्याउने मुख्य योजनाकार, कसैले चि,’पर्ट र कसैले छु,’रीले हा,’नेर…

संखुवासभा-संखुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सा,’मू’हि’क ह,’त्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले ह,’त्या,’काण्डमा मुख्य आ,’रोपी भन्दै लोकबहादुर कार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । तर, सो ह,’त्या,’काण्डमा अन्य चारजना आ,’रोपीलाई