प्रचण्डको भनाइ शान्ति प्रक्रियाका बाँकी काम सहजै टुंगिन्छ

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सहजै सम्पन्न हुने बताएका छन् । शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा प्रचण्डले शुक्रबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरेका

नेकपामा प्रधानमन्त्री ओलीले छुट्टै प्रतिवेदन पेस गर्ने

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका छन् ।

इराक-अफगानिस्तानबाट सेना फिर्ता गर्ने निर्णयमा रिपब्लिकनहरूकै चेतावनी

वरिष्ठ रिपब्लिकनहरूले अफगानिस्तान र इराकबाट सेना फिर्ता गर्ने अमेरिकी योजनाप्रति सचेत गराएका छन्। अमेरिकाले ती दुई देशमा रहेका आफ्ना सेनाको सङ्ख्या घटाएर दुई हजार पाँच सयमा सीमित गर्न गइरहेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ। राष्ट्रपति

नेकपा : के यसपालि ‘मध्यमार्गी’ नेताहरू पनि निराश देखिए

काठमाडौ : शीर्षस्थ नेताबीच मनमुटाव देखिँदा अथवा उनीहरू दूरी बढ्दा सत्तारूढ दलका कतिपय नेताले त्यसलाई मेटाउन भूमिका निर्वाह गर्ने गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व पङ्क्तिबीच अहिले विवाद उत्कर्षतर्फ बढिरहेको राजनीतिक विश्लेषकहरू बताउँछन्। कतिपयले नेकपा

मुख्यमन्त्री पोखरेल : प्रचण्डको प्रस्तावले पार्टी एकता गम्भीर मोडमा

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा नेता शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता लिन आग्रह गरेका हुन । प्रचण्डको प्रस्ताव प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन

इथियोपिया : टीग्रे राज्यमा सयौँ मानिसको आमहत्या’

इथियोपिया  : उत्तरी इथियोपियाको टीग्रे क्षेत्रमा बढ्दो द्वन्द्वका माझ “सम्भवतः सयौँ गैरसैनिकहरूको आमहत्या” भएको एउटा अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ। प्रत्यक्षदर्शीहरूले टीग्रे पीपल्स लिबरेशन फ्रन्ट (टीपीएलफ) नामक सङ्गठनका सैनिकहरूले सोमवार भएको त्यस्तो नरसंहारको

सर्वोच्चले दिएन अन्तरिम आदेश ,बामदेवलाई मन्त्री बन्न बाटो खुला

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा

म्यान्मार : देशभित्र सू चीको लोकप्रियता ‘बढ्यो’

भर्खरै सम्पन्न आम निर्वाचनमा म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सू चीको दल नेशनल लीग फर डेमोक्रेसी एनएलडीले बहुमत प्राप्त गरेको छ। राष्ट्रपति प्रणाली भएको म्यान्मारमा अब एनएलडीले राष्ट्रपतिको चयन र नयाँ सरकार गठन गर्नेछ। एनएलडीलाई राष्ट्रपति