शपथ ग्रहणपछि सुहाङ नेम्बाङले भने – संसदमा भइरहेको अवरोध संवादबाटै हटाउनुपर्छ

काठमाडौं : नेकपा एमालेका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले संसदमा भइरहेको अवरोध संवादबाटै समाधान गर्नुपर्ने बताएका  छन्। बुधबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद नेम्बाङले सबै राजनीतिक दल एकजुट भएर संसदको 

झलनाथ खनाल भन्छन् : ६ जना सांसद लिएर मैले संसदीय दल फुटाउँदै छु भनेर सुनियोजित हल्ला फैलाइयो

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर विरोधी तत्वहरुले सुनियोजित रूपले यस्तो प्रचार गरेको बताएका छन्। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा

कांग्रेस-एमाले नेतृत्वको सरकार बन्नुपर्ने आम धारणा छ, तर त्यसका लागि ठोस सम्बाद भएको छैन : रमेश लेखक

काठमाडौं : नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले नयाँ सरकार गठनका बारेमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग उनले वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन गर्ने विषयमा

गृहमन्त्रीमाथि छानबिन माग गर्दा प्रतिपक्षीलाई बेवास्ता गर्न खोजियो : रमेश लेखक

काठमाडौं : नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानविन आयोग गठन गर्नुपर्ने बताएका छन्। उनले गृहमन्त्रीमाथि मात्रै संसदीय छानबिन गर्नुपर्छ भन्ने

वर्तमान सरकार निरन्तर अगाडि बढ्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार निरन्तर अगाडि बढ्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सरकार अहिलेजस्तै निरन्तर चलिरहने दाबी गरे। उनले पार्टीले सरकारलाई

अब जुनसुकै चल सम्पत्ति धितो राखेर ऋण लिन पाइने

काठमाडौं : सुरक्षित कारोबार पहिलो संशोधन विधेयक-२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ। दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो। विधेयक अब राष्ट्रियसभामा पेस

नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्ष कैद सजाय

काठमाडौं : विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशन सुनिल पौडेललाई ९ वर्षको कैद सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई पेयमेन्ट गेटवे प्रकरणमा उक्त सजाय सुनाएको हो। पौडेलसँग

एकीकृत समाजवादीले किन बोलायो स्थायी समिति र पोलिटब्यूरो बैठक ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक शनिबार बस्ने भएको छ । बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजमा छलफल गरिने उपमहासचिव एवं