भत्काइयो सीमानाको कवाड गोदाम

भैरहवा : रुपन्देहीको मैनिहवा नाकाबाट ठूलो परिमाणमा चरेस तस्करी भएपछि सीमा क्षेत्रमा रहेको तस्करको कवाड गोदामलाई भत्काइएको छ। कवाड तस्करहरूले प्रहरीको मिलोमतोमा विगतदेखि नै मैनिहवा नाकाबाट कवाड तस्करी गर्दै आएका थिए। सीमाबाट लागुऔषध तस्करीमा हुन

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु, आक्रोशित स्थानीयद्वारा बसमा आगजनी

काठमाडौं, १६ मंसिर ।   रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका र ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७ ७८

कुटपिट गरेर हत्या गरेको आरोपमा ८ जना पक्राउ

गुलरिया : कुटपिट गरेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन्। लक्ष्मीपूजाको राति बर्दियाको गुलरिया नगरपालिका-५ स्थित सन्तोषी–सुहेलवा सडकखण्डमा झडपका क्रममा गुलरिया नगरपालिका-६ का २० वर्षीय बरुण घिमिरेको हत्याको आरोपमा ८ जना पक्राउ परेका

जीप दुर्घटना अपडेट : मृतकको संख्या सात पुग्यो

नवलपरासी : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका-२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो। बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले

बस दुर्घटनामा ३४ जना घाइते

तनहुँ  : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन्। उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना ५ ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार

रिगललाई बाँके अदालतमा उपस्थित गराइयो

बाँके : जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको छ। बाँके प्रहरीका प्रवक्ता एवं डीएसपी नारायण डाँगीले रिगललाई जिल्ला अदालत बाँकेमा उपस्थित गराएको जानकारी दिए। अब अदालतले कारागार

रुपन्देही उद्योग संघको चुनावमा एमाले-कांग्रेस गठबन्धन विजयी

बुटवल । रुपन्देही उद्योग संघको २३औं अधिवेशनमा नयाँ नेतृत्वका लागि भएको चुनावमा एमाले र कांग्रेस निकट उद्योगीहरुको प्यानल विजयी भएको छ । चार पदाधिकारी र १३ सदस्य पदका लागि भएको चुनावमा सबै पदमा माओवादी केन्ऽ,

दशै नजिकैदै गर्दा नेपालगञ्ज को वीपीचोकमा आगलागी, सात पसलमा क्षति

नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित वीपीचोकमा आज बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ। विद्युत् चुहावट भइ आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायतका पसलमा सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले