विद्यालयको प्रिन्सिपलबाट अभिभावक कुटिए

  परासी : विद्यालयको शिक्षण शुल्क बापतको बक्यौता रकम नतिरेको भन्दै पूर्वी नवलपरासीका एक अभिभावकलाई निजी विद्यालयका प्रिन्सिपलले खुट्टा भाँचिदिएका हुन् । विनयी त्रिवेणी गाउँपालिका-६ रानीनगरस्थित उज्जवल शिशु इंग्लिस सेकेन्डरी स्कुलका प्रिन्सिपल दीपक कुँवरले आफ्नै विद्यार्थीका

पाल्पा: विगत दुई सातादेखि लगाइएको निषेधाज्ञा खुकुलो

पाल्पा : कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न विगत दुई सातादेखि पाल्पामा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो बनाइएको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले शुक्रबार रातिबाट निषेधाज्ञा हटाएर अन्तरजिल्ला (सीमा) कडाइ गर्दै आन्तरिक गतिविधिमा खुकुलो

भेरी अस्पताल : २ हजार २ सय रुपैयाँमा जोकोहिले पीसीआर परीक्षण

नेपालगन्ज : नेपालगन्जमा रहेको भेरी अस्पतालले शुल्क लिएर पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने अनुमति पाएको हो । भेरी अस्पतालमा सञ्चालनमा रहेको पीसीआर प्रयोगशालाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेभन्दा बाहेक व्यक्तिगत