कोभिड टोः कोरोना भाइरस सङ्क्रमण हुँदा औँलामा छालाको समस्या, यी हुन् लक्षण

वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूका खुट्टा वा हातका औँलामा छालाको समस्या देखिनुको कारण व्याख्या गर्न सकिने बताएका छन्। “कोभिड टो” नाम दिइएको उक्त अवस्थामा मानिसहरूको खुट्टा या हातको औँला सुन्निने र तिनमा चिलाउनेगरी रातो

आइतवार देखि काठमाडौं मा बिध्यालय सन्चालनमा आउने

  काठमाडौं : काठमाडौं महानगरभित्रका विद्यालय असोज १० गते सञ्चालन हुने भएका छन्। महानगर शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो। बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा

अफगानिस्तान: फेरि माध्यमिक विद्यालय खुल्दा छात्राहरू पढ्न जान वञ्चित

तालिबानले अफगानिस्तानका माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्रलाई अध्ययनका लागि फर्किन निर्देशन दिएको छ भने छात्रालाई विद्यालय जानबाट वञ्चित गरेको छ। माध्यमिक तहका कक्षाहरू पुनः सञ्चालन गर्न उक्त इस्लामवादी समूहले प्रकाशित गरेको विज्ञप्तिमा महिला

हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन

कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

वीरगन्जः बुधबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा अर्कैको नाममा परीक्षा दिने एक नक्कली परिक्षार्थी पक्राउ परेका छन् । पर्साको पर्सागढी नगरपालिकाको बरवाटाडी छटैलीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा बुधबार भएको पहिलो दिनको परीक्षामा एक

भौतिक उपस्थितिमा कक्षा १२ को परीक्षा गराउन संसदीय समितिको निर्देशन

काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो

उपत्यकाका १० इन्जिनियरिङ कलेजका विद्यार्थी शुल्क विराेधमा आन्दोलित

काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौं उपत्यकाका १० वटा निजी इन्जिनियरिङ कलेजका विद्यार्थीहरु आन्दोलित भएका छन् । अनलाइन कक्षा सञ्चालन भइरहेको बेला पनि नियमित कक्षा सञ्चालनकै शुल्क लिएको भन्दै विद्यार्थी संगठनको अगुवाइमा विद्यार्थीहरु

कुन कुन स्थानीय तहमा बन्द हुने भए शैक्षिक संस्था ?

काठमाडौं : सरकारले ६ महानगरपालिकासहित ४० स्थानीय तहमा स्कुल, कलेजसहितका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले वैशाख मसान्तभर विद्यालय बन्द गर्ने निर्णय गरेको हो । यसअनुसार काठमाडौं उपत्यकाका सबै