नेपाली कांग्रेसलाई एउटा समूह वाग्मती र अर्को समूह प्रदेश १ मा मुख्यमन्त्री ‘दिन तयार’

नेपाली कांग्रेसका नेताहरूले आफूलाई वाग्मती र प्रदेश नं १ मध्ये एउटामा मुख्यमन्त्री दिन नेकपाका दुवै पक्ष तयार रहेको सङ्केत दिएको बताएका छन्। प्रचण्ड र माधव नेपाल समूहका एक नेताले पनि आफ्नो पक्षबाट कांग्रेससँग त्यस विषयमा

साधारण सदस्य पनि नरहनेगरी केपी शर्मा ओलीलाई ‘निष्कासन’ गर्ने प्रचण्ड-माधव नेपाल पक्षको निर्णय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ। आइतवार बसेको पार्टीको स्थायी समितको बैठकले उक्त निर्णय गरेको हो। स्थायी समिति सदस्य जनार्दन शर्माका

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफा?

दुईवटा प्रदेशमा मुख्यमन्त्रीविरुद्ध प्रस्तुत अविश्वास प्रस्तावमा कसलाई साथ दिने भन्ने विषयमा नेपाली काङ्ग्रेसभित्र छलफल तीव्र बनेको छ। सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र सम्बन्धित प्रदेशबाट प्रतिनिधित्व गर्ने नेताहरूसँग परामर्श गरिरहेका छन्। देउवानिकट नेता रमेश लेखकका अनुसार

बाबुराम भट्टराईको आरोप ओली हिटलरजस्तै छन्, छिट्टै पतन हुन्छन्

बुटवल : जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली हिटलरजस्तै निरंकुश र तानाशाही नेता भएको जनाउँदै छिट्टै पतन हुने बताएका छन् । प्रेस नेपालले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राज्यका

नेकपा: नीति एउटा, नेतृत्व अर्कै

जसरी २०१४ सालको दोस्रो महाधिवेशनमा पुष्पलालको नीति पारित भयो तर महासचिव रायमाझी बने, त्यसपछि नीति प्रकाशन गरिएन र केही वर्षमै नेकपा फुट्यो, २०७१ सालको नवौं महाधिवेशनबाट केपी ओली पार्टी अध्यक्ष चुनिए पनि पारित भएको

देउवा र कोइरालाको छुट्टै ‘निकटता’ देखिन्छ

पहिल्यैदेखि अप्ठ्यारोमा सघाउँदै आएका कोइरालाबाट अहिले पनि त्यस्तै भूमिका खोजिरहेका छन् सभापति देउवा । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिनिधिसभा पुन:स्थापनाको एजेन्डामा जोड दिइरहँदा देउवाले निर्वाचनको पक्षमा माहोल बनाउन कोइरालाको सहयोग

माधव नेपाल छिट्टै जेल जान्छन् : कर्ण थापाको आरोप

काठमाडौ : नेकपा (ओली समूह) का सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाले नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधव नेपाल छिट्टै जेल जाने बताएका हुन् । बझाङमा मंगलबार आयोजित ओली समूहको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा

वैशाखमा प्रतिनिधिसभाको निर्वाचन भए उमेर पुगेर पनि कसकसले मत खसाल्न पाउँदैनन्

निर्वाचन आयोगले सरकारद्वारा प्रतिनिधिसभाका लागि चुनावको घोषणा गरेपछि तोकिएको मितिमा मतदान गराउन आवश्यक तयारीहरू थालिसकेको जनाएको छ। अधिकारीहरूका अनुसार आचारसंहिता कार्यविधि परिमार्जन, बजेटको टुङ्गो र सामग्री व्यवस्थापन लगायतका काममा आयोग अहिले लागिपरेको छ।सरकारले वैशाख १७