प्रतिनिधिसभा विघटन गरिएपछि प्रदेशसभा पनि ‘भङ्ग हुनसक्ने’ चर्चा चल्दा कस्तो रणनीति बनाउँदैछन् दुई खेमा

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारकी एक मन्त्रीले सत्तारूढ नेकपाभित्रको विभाजन तल सर्दा प्रदेशसभा विघटन हुने सम्भावना रहेकोतर्फ सङ्केत गरेकी छन्। तर आफूहरूले प्रदेशसभा विघटनभन्दा आफूअनुकुल समीकरण निर्माणको तयारी गरिरहेको दुवै पक्षका प्रदेशस्तरीय नेताहरूले

संसद विघटनसम्बन्धी रिट : राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले दिए लिखित जवाफ

काठमाडौं : संसद विघटनसम्बन्धी रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाई दायर भएको रिटमा पुस १० गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर

वडा तहसम्मै विरोध प्रदर्शन गर्ने, कांग्रेसले ल्यायो आन्दोलनको कार्यक्रम

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय

ह्युब्रिस्, कमिनिस्ट र मेटामोर्फोसिस्

जनताले आफ्नो सम्मान, मर्यादा र शिर ठाडो राख्न संसद् बनाउँछन् । संसद् विघटन गर्दा ‘जनताको मानमर्दन भएको थियो’ भन्ने ऐतिहासिक कथ्य पछिका विघटनहरूमा पनि देखियो ।यो लेखको शीर्षकमा प्रयोग भएका तीनैवटा शब्द नेपाली होइनन् । यिनका प्रयोग

पर्सामा गाडीको ठक्करले बाघको मृत्यु, यसको असर किन ठूलो छ?

शनिवार बिहान हेटौँडा-पथलैया सडक खण्डमा एउटा झन्डै १० वर्षको पोथी बाघको कारको ठक्करबाट मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका अधिकारीले बताएका छन्। निकुञ्जका सहायक संरक्षण अधिकृत रमेशकुमार यादवले भने: “बाघको प्रजनन प्रक्रिया जटिल हुन्छ र आज

नेपाल चीन सम्बन्ध : अमेरिकाको तिब्बत कानुनले निम्त्याउन सक्ने तरङ्ग

अमेरिकाले यसै साता अनुमोदन गरेको तिब्बतसम्बन्धी एउटा महत्त्वपूर्ण कानुनको प्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आएको तिब्बत नीति र समर्थन ऐन २०२० ले तिब्बतीहरूलाई समर्थन

प्रतिनिधि सभा नभए पनि राष्ट्रिय सभाले गर्न सक्छ यी छ काम

प्रतिनिधि सभा विघटनपछि शुक्रवार अपराह्नबाट सुरु हुन लागेको राष्ट्रिय सभाको हिउँदे अधिवेशनमा सत्ताधारी नेकपाका नेताले प्रधानमन्त्रीको विवादमा परेको कदमबारे के बोल्छन् भन्ने विषय चासोका साथ हेरिएको छ। संसद्को एउटा अधिवेशनको समाप्ति भएको छ महिनाभित्र अर्को

२ लाख धरौटीमा बालुवाटार जग्गा प्रकरणका प्रमुख अभियुक्तकी पत्नी रिहा

काठमाडौं । बालुवाटारस्थित ललिता निवास क्याम्पाभित्रको सरकारी जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेकी उनी थुनछेकका लागि विशेष अदालतमा उपस्थित भएकी