पूर्वराष्ट्रपति यादव भन्छन् ,संसद् भंग असंवैधानिक हो

काठमाडौँ — पूर्वराष्ट्रपति रामवरण यादवले सरकारले असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसलाई सच्याउन सबै जिम्मेवार भएर लाग्नु पर्ने बताएका हुन् । तेज–तीर्थ ट्रष्टले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले असंवैधानिक कार्यलाई कसरी संवैधानिक

प्रधानमन्त्री र मन्त्रिपरिषद् सदस्यहरू माथि गरिएको आक्रमणमा कम्तीमा २२ को मृत्यु

यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ५० भन्दा बढी घाइते भएको बताइएको छ। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान

नुवाकोट क्षेत्र नं १ द्वारा आयोजित विरोध कार्यक्रम

नुवाकोट : केपी सर्वस्त्तावाद निरंकुशताको विरुद्ध नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्णय अनुसार नेपाली काङ्ग्रेस क्षेत्र नं १ को आयोजनामा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य डाक्टर रामशरण महत ज्यु प्रमुख अथित्यतामा नेपाली काङ्ग्रेस नुवाकोट का सभापति

प्रदेश १ मा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाकै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरूले आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली पक्षका हुन्। प्रचण्ड-नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले बताए। सत्तारुढ

एभरटन दोस्रो स्थानमा उक्लियो

काठमाडौं : शेफिल्ड युनाइटेडलाई पराजित गर्दै एभरटन प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । गिल्फ सिगुरसनको एकमात्र गोल मद्दतमा एभरटनले शेफिल्डलाई उसैको मैदानमा १-० ले पराजित गरेको छ । एभरटनलाई ३ अंक दिलाउन ८०औं

पदबाट हटाइँदा पनि जगत विश्वकर्मा र मोतीलाल दुगड ‘सन्तुष्ट’, प्रधानमन्त्री केपी ओलीसँगै

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मन्त्रिपरिषद् पुनर्गठन गर्दा एक मन्त्री र एक राज्यमन्त्रीलाई हटाए। युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा र उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड पुनर्गठनमा अटाएनन्। विश्वकर्मालाई दावा लामा तामाङले र दुगडलाई

वाग्मती प्रदेशमा अब नेपाली कांग्रेस निर्णायक, साथ डोरमणि पौडेल कि अष्टलक्ष्मी शाक्यलाई

आन्तरिक विवादका कारण विभाजित भएको सत्तारूढ दल नेकपाको एक पक्षले वाग्मती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेपछि त्यहाँ सरकार गठनको निम्ति नेपाली कांग्रेसको अनिवार्य साथ आवश्यक हुने देखिएको छ। त्यहाँको प्रदेश सभामा सभामुख सहित ११०

सर्वोच्च अदालतद्वारा सरकारलाई कारण देखाऊ आदेश, एमिकस क्युरी गठन हुने

\प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि परेका मुद्दाहरूको पहिलो दिनको सुनुवाइमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले बीबीसीलाई भने, “संसद् विघटनसम्बन्धी १३ वटा रिट निवेदन र